काठमाडौँ, ११ आश्विन । रतलाई अन्तिम खेलमा पराजित गर्दै नेपालले साफ यू१८ च्याम्पियनसिपको उपाधि बचाएको छ । बुधबारको खेलमा दिनेश हेन्जनले पहिलो हाफमा दुई गोल गरेपछि नेपाल २-० ले विजयी भयो ।

पहिलो खेलमा बंगलादेशले आयोजक भुटानलाई २-० ले पराजित गरेपछि नेपालको लागि उपाधिको ढोका खुलेको थियो । पहिलो खेलमा भुटानसँग पराजित नेपालले लगातार तीन जित दर्ता गर्दै उपाधि जितेको हो
हाइलाइट भिडियो हेर्नुहोस :