नेपालको पहिलो रियालिटी सो नेपाल आइडल भर्खरै मात्र सकिएको छ । नेपालमा पहिलो पल्ट भित्र्ययिएको आइडलका बिजेता अर्थात् नेपालको पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा भएका छन् । त्यस्तै दोस्रो निशान भट्टराई र तेस्रो प्रताप दास भएका छन् ।यी ३ जना बिजेता हरु ऐले दुबैमा आफ्नो प्रस्तुति दिन पुगेका छन् । बुद्ध,लामाले दुबइमा पुगी के भन्छन त आफ्ना सुभचिन्तकलाइ ? तल भिडियोमा बुद्ध लामा संगको अन्तरबार्ता हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :