एजेन्सी, २३ असोज । अष्ट्रेलियाको मेलबर्नमा बलात्कारको एउटा अनौठो घटना बाहिर आएको छ । त्यहाँका एक व्यक्तिले आफ्नी प्रेमिकाकी जुम्ल्याहा बहिनीको बलात्कार गरेका थिए तर पक्राउ परिसकेपछि भने उनले आफूले चिन्नमा गल्ती गरेकाले सो घटना घटेको बताएका थिए । अहिले उनलाई अदालतले जेल सजाय दिएको छ ।

विश्वका जुनसुकै देशमा पनि महिलाहरुमाथि यस्ता अत्याचार र बलात्कारका घटना घटेकै हुन्छन् । तरपनि विश्वमा कतिपय त्यस्ता स्थान छन् जहाँ महिलाहरुमाथि हुने दूर्व्यवहार सामान्य मानिन्छ । तपाइलाइ थाहा नहुन सक्छ यी देशहरुमा दिनदहाडै बलात्कारदेखि हत्या सम्म गरिन्छ | यी देशहरु महिलाको लागि निकैनै असुरक्षित मानिन्छन किनकि यहाँ महिलाको लागि कुनै पनि जटिल कानुन छैनन् | जान्नुहोस भिडियोमा – केके छन् ति देशहरु ?