एनपीन्युज। अफ्रिकी राष्ट्र कंगोमा बलात्कारको दर्दनाक घटना आएको छ । अन्तरास्ट्रिय खबरका अनुसार बिद्रोहीहरुले त्यहा एक महिलालाई सार्बजनिक रुपमा बलात्कार मात्र हैन बलात्कार पछी घाटी छिने हत्या गरिएको छ ।

त्यति मात्र हैन, बिद्रोहीहरुले ति महिलाको रगत पनि पिएका थिए । यति ठुलो सजाए दिइएको ति महिलाको गल्ति मात्र यो थियो कि उनले ति बिद्रोहीहरुलाई प्रतिबन्दित माछा खुवाएकी थिइन । जव उनीहरुले त्यो कुरा चाल पाए ति महिला को यस्तो हालत बनाए र त्यो दर्दनाक घटनाको आफै भिडियो बनाए र इन्टरनेटमा राखेर विश्व भर भाइरल बनाए ।

यस घटनामा अझ अर्को अमानवीय कुरा के छ भने सबै भन्दा सुरुमा ति महिलाको आफ्नै सौतेनी छोरालाई बलात्कार गर्न लगाए त्यसपछि उनीहरुले दुवैको घाटी काटी दर्दनाक हत्या गरे । हेर्नुहोस उक्त भिडियो :