कोरिया,२६ असोज | अब उत्तर कोरियाली फुटबल खेलाडी टोलीले अस्ट्रेलिया प्रवेश गर्न पाउने छैनन् | उत्तर कोरियाले आणविक कार्यक्रमलाई निरन्तर दिएको भन्दै अस्ट्रेलियाले उत्तर कोरियाको युवा फुटबल टोलीलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको हो ।

स्थानीय संचार माध्यमका अनुसार माध्यमका अनुसार प्योङयाङको टोलिलाईअस्ट्रेलिया प्रवेशमा रोक लगाइएको हो | ‘सरकारले यु—१९ एएफसी च्याम्पियनसिप क्वालिफायरका लागि अस्ट्रेलिया आउने तयारीमा भएको उत्तर कोरियाली टोलीलाई अस्ट्रेलिया प्रवेश गर्न लगाएको हो | अस्ट्रेलियाली विदेशमन्त्री जुली विसफे भनिन्, विश्वव्यापी विोधका बावजुद प्योङायङले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै मिसाईलसमेत परीक्षण गर्दै आएको छ । त्यसको विरोधस्वरुप हामी उनीहरुको युवा टोलिलाई रोक्न बाध्य भएका हौं ।’