एजेन्सी, २६ असोज । ३ वर्षसम्म ब्वाइफ्रेण्डसँग बसिरहेकी एक युवतीले आफूहरुको बेडमुनि हेर्दा एकाएक उनको होसहवास उड्यो । त्यतिबेला उनका ब्वाइफ्रेण्ड पनि उनीसँगै थिए । उनीहरुको बेडमुनि ती युवतीको हत्या गर्ने र त्यसपछि शवलाई ठेगान लगाउने सामानहरु थिए । ती युवतीले ब्वाइफ्रेण्डले आफ्नै हत्या गर्ने तयारी गरेको थाहा पाएपछि ब्वाइफ्रेण्डले उनलाई ३ दिनसम्म यातना दिए । यातनाका कारण ती युवती मरेको सम्झेर ब्वाइफ्रेण्डले उनलाई छोडेर गए । पछि थाहा भयो ती व्यक्ति एक सिरियल किलर थिए । उनले यसअघि पनि २ अन्य युवतीलाई प्रेममा फसाएर हत्या गरिसकेका थिए । घटना लण्डनको हो । यहाँ डेलिया बाल्मर आफ्ना ब्वाइफ्रेण्ड जोन स्वीनेसँग तीन वर्षदेखि सँगै बसिरहेकी थिइन् ।जान्नुहोस कसरि परे पक्राउ यस्ता खुन्कार अपराधी ? भिडियोमा –