बाच्ने रहर कसलाई हुदैन र तर कुन बेला यहाँ रोगले खाइसक्छ थाहै हुन्न । बिहे गरेको एक वर्ष नपुग्दै दुबै मृगौला फेल,पैसाको अभावमा मृत्युसंग जुध्दै छन अरुण गुरुङ् । औषधि सम्म किन्ने पैसा छैन-आर्थिक सहयोगको अपिल गर्दै-जति सक्दो आर्थिक सहयोग गरौ र भिडियो समेत शेयर गरेर सहयोगी मनहरु सामु पुर्याउन मदत गर्नु होला ।

सहयोगको लागी सम्पर्क नं. 9803407324, 9841489835 सिधै कल गरेर बुझेर सहयोग गर्नु सक्नुहुनेछ ।